Sports News
इंगलिस पि्रमियर लिग फुटबल



इंगलिस पि्रमियर लिग फुटबलमा आज राति म्यान्चेष्टर सिटी र बर्मिङहाम भिडन्त गर्दैछन् । जारी लिगमा बर्मिङहाम १० अंकका साथ तालिकाको १५ औँ स्थानमा रहेको छ भने सिटी १८ अंकका साथ तालिकाको छैठौँ स्थानमा रहेको छ ।

यसअघि गएराती सम्पन्न खेलमा बोल्टनलाई ५-० ले पाखा लगाउँदै चे_िल्सले आफ्नो शिर्षता कायमै राखेको छ । यसैगरी शिर्ष टोलिहरु म्यान्चेष्टर युनाईटेड र आस्रनल बिजयी हुदा लिभरपुल र टाटेनह्यामले पराजय बेहोरेका छन् । यस्तै गएरातीका अन्य खेलहरुमा बर्नलि र पोर्टस्माउथले आआफ्ना खेलमा जित दर्ता गरेका छन् ।

Posted On:


मैत्रीपूर्ण फुटबलमा शहीद स्मृती क्लब बिजयी

काठमाडौ कार्तिक १५ । पोखरामा सम्पन्न भएको मैत्रीपूर्ण फुटबल खेलमा शहीद स्मृती क्लबकाठमाडौंले आदर्श यूबा क्लब पोखरालाई ३-१ को फराकिलो गोल अन्तरले पराजित गर्दै जित हात पारेको छ । Read More »


राजन पराजित

काठमाडौ कार्तिक १५ । भियतनामको हनोइमा जारी तेश्रो इन्डोर एसियाली खेलकुदको विलियर्डमा नेपालका राजन लामा आइतबार पराजित भएका छन् । राजन नित्सुफ स्याहाबोसंग पराजित भएका हुन् । यस स्पर्धामा नेपालका राजनसहित सरोजकुमार मुल्मी र श्याम खड्गी सहभागी छन् । Read More »


एएफसी च्याम्पीयन सिप फुटबल

नेपाल एएफसी अण्डर-१९ च्याम्पीयनसीप फुटबल प्रतियोगिता-२०१० बाट बाहिरीयो चौथो खेलमा जोर्डनसँग ३-२ गोल अन्तरले पराजित Read More »

Online radio
More News