Get the Flash Player to see this player.
 
Alternative Players:

गोर्खा एफएम ९३ मेघाहर्जको पाँचौ वार्षिकोत्सवको अवसरमा संविधानसभाका अध्यक्ष सुभाष नेम्बाङद्धारा स्थापना दिवशको केक काट्दै ।

गोर्खा संचारसहकारीद्धारा प्रकाशित द गोर्खाज राष्ट्रिय साप्ताहिकका अंकहरु ।

संविधानसभाका अध्यक्ष सुभाष नेम्बाङ गोर्खा एफएम ९३ मेघाहर्जको पाँचौ वार्षिकोत्सवको अवसरमा मनतब्य ब्यक्त गर्दै ।

गोर्खा एफएम ९३ मेघाहर्जको पाँचौ वार्षिकोत्सवको अवसरमा संविधानसभाका अध्यक्ष सुभाष नेम्बाङद्धारा गोर्खा एफएममा २०६८ सालभरीमा सर्बाधिक बजेको गीतको गायिका अन्जु पन्तलाई सम्मान गर्नुहुँदै ।

Gorkha FM

Gorkha FM Building

04:20:00 NST
ON AIR
UP NEXT
Welcome

Gorkha FM 93 Mhz. aims to be a powerful mass communication media to spread the information on social reality without distortions. It works as mirror of society towards building prosperous Nepal by motivating the people to utilize their capital, technical skills and know-how. Moreover this FM is creating a meeting point for consumers and producers to establish friendly relationship and professional unity

# #
British Gurkha Media Network
Gorkha Sanchar Sahakari Sanstha Ltd
Gorkha Television
News & Events
धादिङ ,जेठ ३ । धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्गको कृष्णभीरमा बुधबार राती नौ वजे तिर भएको सवारी दुर्घटनामा परि ५ जनाको ज्यान गएको छ । पोखराबाट काठमाडांैका लागि छुटेको ग १ ज ४८७४ नम्बरको जिप धादिङ जिल्लाको धुसा गाविस वडा नम्बर १ मा पर्ने
काठमाडौँ, ३ जेठ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज ७ जना मन्त्रिहरु थप गरी मन्त्रिपरिषद विस्तार गनुृभएको छ । राष्ट्रपति निवासमा आज समारोहका बिच प्रधानमन्त्री भट्टराईले एक उपप्रधानमन्त्रीसहित सात नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ लिनुहुनेहरुमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र राधा ज्ञवाली, संघिय सद्भावना पार्टीका अनिलकुमार झा, राप्रपाका परशुराम खापुङ, नेकपा संयुक्तका चन्द्रदेव जोशी, परिवार दलका एकनाथ ढकाल र नेपा पाटीृका डा केशवमान शाक्य हुनुहुन्छ ।
काठमाण्डौ, जेठ २ लामो समयको अन्यौलता चिर्दै दलहरुले भावी संविधानका अधिकाशं बिषयमा सहमति कायम गरेका छन । प्रधानमनत्री निवास बालुवाटारमा मधेशी मोर्चा सहित आज बसेको तीनदलका शीषृ नेताको बैठकले मिश्रित शासकीय स्वरुप सहित राज्यपुर्नसंरचना गर्दा ११ प्रदेश बनाउने गरि सहमति कायम गरेको हो । संविधानमा सबैभन्दा विबादित बनेको संघीयतामा ११ प्रदेश बनाउने सहमति भएपनि प्रदेशको नामाङकन पछि गर्नेगरी गरिएको सहमतिमा मधेशी मोर्चाले भने विमति राखेको छ ।
काठमाण्डौ, वैशाख ३१ । बिबादित बिषयमा सहमति जुटाउन छलफललाई तिब्रता दिएका दलहरु आज पनि सहमति जुटाउन असफल भएका छन् । यद्धपी नेताहरुले बैठक सकारात्मक भएको र दलहरु सहमति नजिक पुगेको दावी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको लाजिम्पाटस्थी
काठमाडौ, १ जेठ । पोखराबाट जोमसोमका लागी उडेको अग्नी एयरको नाइन एन एआइजी यात्रुबाहक बिमान आज बिहान मुस्ताङको जोमसोम नजिक दुर्घटना ग्रस्त भएको छ । दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ६ जनालाई जिवितै उद्धार गरिएको छ । घाइतेहरुको पोखरास्थित म
 
Poll

Loading...

  • Gorkha FM Collection