Latest News Reported
Gorkhali Gatha

To work as a bridge between the government and community stakeholders. Voice of Ex Gurkha Army servicemen and create a conducive atmosphere for there participation in development works.To build the platform for the unity of all Gurkhas living in Nepal and abroad, and to find the ways for the proper utilization of the money they made

Posted on Every Wednesday 08:25 am / Nepal Television


फोरमद्वारा आन्दोलनको चेतावनि

काठमाडौ कार्तिक १५ । मधेशी जनअधिकार फोरमले बिगत भएका सहमती कार्यान्वयनका लागि सरकारलाई अल्टिमेटम दिएको छ । फोरमले प्रधानमन्त्री माधबकुमार नेपालसंग आज भेटगरि बिगतमा संयुक्त मधेशी मोर्चासंग भएको सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो । Read More »


आयुर्वेदको विकासमा लाग्न राष्ट्रपतिको आग्रह

काठमाडौ कार्तिक १५ । राष्ट्रपति डा। रामवरण यादवले नेपालको प्राचीन चिकित्सा पद्धतिका रुपमा रहँदै आएको आयुर्वेद चिकित्सा प्रणालीको आधुनिक विकासका लागि आफूले सघाउने आश्वासन दिनुभएको छ Read More »


रकम अभावले आगामी मसान्तदेखि मुलुक चलाउन समस्या हुन्छ ःअर्थमन्त्री

काठमाडौ कार्तिक १५ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले सदनमा रहेको सरकारको बजेट कार्तिक मसान्त सम्म पारित हुन नसकेमा मुलुकको प्रशानीक लगायत बिकासका कार्यक्रमहरु साचालन गर्नका लागी कठिनाई हुने बताउनु भएको छ । Read More »


संसद्मा बहुमत पुर्याएर सरकार ढाल्न माओवादीलाईःप्रधानमन्त्री नेपाल

प्रधानमन्त्री माधव कुमार नेपालले संसद्मा बहुमत पुर्याएर सरकार ढाल्न माओवादीलाई चुनैती दिनुभएको छ । नेकपा एमाले केन्द्रिय प्राकृतिक स्रोत व्यवस्थापन बिभागले बनेपामा आयोजना गरेको जलवायु परिवर्तन चुनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आज धुलीखेलमा उद्घाटन गर्दे प्रधानमन्त्री नेपालले Read More »


माओबादी सभासद माथि प्रहरी हस्तक्षेप

सुदुरपश्चिमका बाढी पिडितलाई राहत तथा बसोबासको ब्यबस्थाको माग गर्दै सिहदरबारको दक्षिण गेटमा धर्नामा बसेका सुदुरपश्चिमका माओबादी सभासद माथि प्रहरीले आज हस्तक्षेप गरेको छ । सभासद् लेखराजभ भट्टको नेतृत्वमा त्यस क्षेत्रका सभासद् र पीडितहरु एक घण्टा सिहंदरवारको दक्षिणगेटमा धर्ना दिएका Read More »

Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »