Sport News
राजन पराजित
काठमाडौ कार्तिक १५ । भियतनामको हनोइमा जारी तेश्रो इन्डोर एसियाली खेलकुदको विलियर्डमा नेपालका राजन लामा आइतबार पराजित भएका छन् । राजन नित्सुफ स्याहाबोसंग पराजित भएका हुन् । यस स्पर्धामा नेपालका राजनसहित सरोजकुमार मुल्मी र श्याम खड्गी सहभागी छन् ।
यता प्रथम एलए अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको दोश्रो दिन आज सिनियर गल्स्रको खेलमा न्यु समिट मल्पी एलआरआई आयोजक लिटिल एन्जल्सको ँए’ ज्ञानोदय बालवाटिका तथा रातो बंगलाले जित हात पारेका छन् ।
