Latest News


रकम अभावले आगामी मसान्तदेखि मुलुक चलाउन समस्या हुन्छ ःअर्थमन्त्री


काठमाडौ कार्तिक १५ । अर्थमन्त्री सुरेन्द्र पाण्डेले सदनमा रहेको सरकारको बजेट कार्तिक मसान्त सम्म पारित हुन नसकेमा मुलुकको प्रशानीक लगायत बिकासका कार्यक्रमहरु साचालन गर्नका लागी कठिनाई हुने बताउनु भएको छ ।

सिहदरबार स्थित आफ्नै मन्त्रालयमा आज आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री पाण्डेले कार्तिक मसान्त सम्म बजेट अनिबार्य रुपमा पारित गर्नु पर्ने बाध्यता रहेको बताउनु भयो । सरकारको चालु बर्षको बिनियोजन बजेट मध्ये एक तिहाई रकम खर्च भई सकेको बताउनु भएका अर्थमन्त्री पाण्डेले बजेट पारित गर्ने बिषयमा राजनीतिक परार्मशहरु भईरहेको बताउनु भयो ।

अर्थमन्त्री पाण्डेले सरकारको बजेट सदनबाट नियमित प्रकि्रया अनुसार नै पारित हुने बताउनु भएको छ । उहाले सदनमा रहेको बजेट पारित गर्ने क्रममा मार्शल ल लागु नगरीने भन्दै निकासकालागी पहल भईरहेको उल्लेख गर्नु भयो ।


Posted On:-
Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »