Latest News


संसद्मा बहुमत पुर्याएर सरकार ढाल्न माओवादीलाईःप्रधानमन्त्री नेपाल




प्रधानमन्त्री माधव कुमार नेपालले संसद्मा बहुमत पुर्याएर सरकार ढाल्न माओवादीलाई चुनैती दिनुभएको छ । नेकपा एमाले केन्द्रिय प्राकृतिक स्रोत व्यवस्थापन बिभागले बनेपामा आयोजना गरेको जलवायु परिवर्तन चुनौती र अवसर विषयक कार्यशाला गोष्ठीको आज धुलीखेलमा उद्घाटन गर्दे प्रधानमन्त्री नेपालले आन्दोलन छाडेर वार्तामार्फत समस्याको समाधान खोज्न माओवादीसंग आग्रह गर्नुभयो ।

माओवादीले आन्दोलन भन्दै सडकमा रोएर कराउनुको कुनै अर्थ नभएको भन्दै प्रधानमन्त्री नेपालले सहमतीमा आउन माओवादीसंग आग्ह गनुृभयो । नेपालमा हुने जलवायु परिवर्तनले भारत र भुटानलाई समेत असर गर्ने भएकाले यसमा ३ वटै देशले चासो देखाउनु पर्ने प्रधानमन्त्रीले बताउनुभयो ।


Posted On:-
Online radio
News

अन्तर्राष्ट्रिय समुदाय सहमतिको सरकारका पक्षमाः प्रचण्ड

काठमाडौं कार्तिक १५ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अन्तराष्ट्रिय समुदायले समेत नेपालमा Read More »


माओवादीद्वारा दोस्रो चरणको आन्दोलन सुरु

काठमाडौ कार्तिक १५ । नागरिक सर्वोच्चताको माग सहित दोस्रो चरणको आन्दोलन सुरु गरेको एकीकृत नेकपा माओवादीले आज साझं दे Read More »


कंग्रेस महासमिति बैठक शुरु

काठमाडौं कार्तिक १५ । नेपाली कांगे्रसको महासमिति बैठक आजबाट राजधानीमा सुरु भएको छ । राजधानीको कमलादीस्थाित प्रज्ञì Read More »


सशस्त्र प्रहरीलाई पैदल गस्तीमा परिचालन

मोरङ, कात्तिक १५/नयाँ सुरक्षा योजना लागु भएपछि जिल्लाका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले लामो पैदल गस्ती परिचा Read More »


माओवादीलाई आन्दोलन छाडेर सहमतिमा आउन कोइरालाको आग्रह ::-कांग्रेस महासमिति बैठक सुरु

कांग्रेस महासमिति बैठक सुरु काठमाडौं, १५ कातिक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले माओवादीका अध्यक्ë Read More »