British Gurkha Media Network
British Gurkha Media Network
Latest News

Download form to send your business record

CHECK EMAIL

Business Unit
Gorkha FM

GFMRegistered under Registration Act-2032, Gorkha FM network has been established with a view to promote and advocate the shared goals of people from all walks of life by spreading the information through mass media. Its station is located at Anamnagar, Kathmandu-32. This network is run by British Gurkha Media Network.

Gorkha FM inaugurated its regular transmission from 15 March 2007 after a brief test broadcast. Just log on to www.gorkhafm.com audiences from any part of the world can tune to Gorkha FM. Its principal capital is ten million rupees. Daily broadcast time period of Gorkha FM is 18 hours (5 AM-12 Midnight). For more details, log on to www.gorkhafm.com.

Listen Gorkha FM Live

Gorkha Television

GFMसृजनशिल गोर्खा भू.पू. हरुको सकृयतामा २०६२ साल देखिनै सबै भू.पू.हरुलाई एउटै मञ्चमा खडा गर्न नेपाल टेलिभिजन-२ बाट कार्यक्रम "गोर्खाली गाथा" प्रशारण भईरहेको छ । हरेक दृष्टिकोणले टेलिभिजन कार्यक्रम खर्चिलो भएपनि प्रभाबकारी सञ्चार माध्यम हो । नेपाल टेलिभिजन -२ मा प्रत्येक शनिवार आधा घण्टा प्रशारण हुने यो "गोर्खली गाथा" को समय बढाउने र प्रभाबकारीतामा बृद्धि गरि भबिष्यमा गोर्खा TV स्थापना गर्ने नीति रहेको छ । यसको साथै गोर्खा एफ. एम. लाई अझ शसक्त बनाउन टेलिभिजन कार्यक्रमलाई पनि साथ साथै लानुपर्ने भएकोले सोही अनुरुपको नीति र कार्यक्रम तयार गराइएको छ । यहि माध्यमबाट अगाडि बढ्न र बढाउन प्रयत्नरत यो सामुहिक अभियान हो । "गोर्खाली गाथा" लाई गुणस्तर प्रदान गर्दै न्यून भन्दा अति न्यून लागतमा -लागत खर्च मात्र उठाएर सेवा प्रदान गर्दै ब्यबसायिक संस्थाहरुको प्रबद्धनात्मक कार्यमा लागिपरिरहेको छ । साथै समस्त गोर्खालीहरुको साझा अनुसन्धान संस्था , व्यवसायिक संस्था र सामूहिक लगानी मञ्च निर्माण गर्ने प्रमुख लक्ष्य यो अभियानको हो । यो अभियानले राष्ट्र बिकाशको प्रमुख क्षेत्रमा गोर्खा समुदायको सामुहिक लगानि गर्ने बाताबरण मिलाउन प्रयत्न गर्नेछ ।

गोर्खाली समुदायलाई ब्यबसायिक तथा राष्ट्र बिकासमा सहभागी गराउन गोर्खा एफ. एम.ले प्रभाबकारी भूमिका निर्बाह गर्नेछ । जसले देशमा बेरोजगारी ब्यापक भएको स्थीतिमा रोजगारी उपलब्ध गराउन सहयोग प्रदान गर्नेछ । सञ्चार एक्काईसौ शताब्दीको प्रभाबकारी माध्यम भएकोले सृजनशिल, ज्ञानमुलक समाचार, ज्ञान बिज्ञापन तथा खोजमुलक कार्यक्रम संयोजक गर्नेछ । यसले समाज तथा राष्ट्र बिकासमा महत्वपुर्ण भूमिका खेल्नेछ ।

 
British Gurkha Media Network :: Business Units
Business Units
Gorkha Television Gorkha FM